काठमाडौं। शिक्षा, कूटनीति, समाजसेवा, साहित्य, सञ्चार तथा अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा सक्रिय दिवश घिमिरेले राष्ट्रिय नेतृत्व, सांस्कृतिक कूटनीति र नीति अनुसन्धानमार्फत नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। शैक्षिक नेतृत्वदेखि अन्तर्राष्ट्रिय मञ्चसम्मको उनको सक्रियताले नेपाललाई विश्व समुदायसँग जोड्ने सेतुका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। शिक्षा प्रशासनबाट आफ्नो व्यावसायिक यात्रा प्रारम्भ गरेका घिमिरेले विद्यालयको उप–प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै विद्यालय व्यवस्थापन, शिक्षक समन्वय, विद्यार्थी नेतृत्व विकास तथा संस्थागत सुदृढीकरणमा प्रभावकारी भूमिका खेलेका छन्। शिक्षा केवल पाठ्यक्रममा सीमित नभई सामाजिक परिवर्तनको प्रमुख माध्यम हो भन्ने विश्वासका साथ उनले शैक्षिक नेतृत्वलाई सामाजिक ... The post राष्ट्रिय नेतृत्वदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म नेपालको पहिचान स्थापित गर्ने बहुआयामिक व्यक्तित्व : दिवश घिमिरे appeared first on Kalika Khabar.