धनकुटामा १७५ किलो गाँजासहित एक जना पक्राउ

  • आइबार​ २१ असार २०८३ ०४:१३ PM
कोकिला भण्डारीधनकुटा, असार २१ गते ।धनकुटाको महालक्ष्मी नगरपालिका–६ माडिबजारस्थित कोशी लोकमार्गमा प्रहरीले १७५ किलो ५७० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्या...