घरेलु तथा साना उद्योग अर्थतन्त्रका आधारस्तम्भ हुन् : सचिव निरौला
आइबार २१ असार २०८३ ११:०० AM
काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले घरेलु तथा साना उद्योगहरू नै मुलुकको आर्थिक विकासका आधारस्तम्भ रहेको बताएका छन् । नेपाल