विश्वकप लिग–२ खेल्न राष्ट्रिय टोलीको बिदाइ, कप्तान रोहित भन्छन्– ‘टोलीको संयोजन निकै राम्रो छ’

  • आइबार​ २१ असार २०८३ ०९:४९ AM
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ । नेदरल्यान्ड्स र नामिबियाविरुद्धको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार एक विशेष समारोहबीच बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले टोलीले गत वर्ष स्कटल्यान्डमा जस्तै… Continue reading विश्वकप लिग–२ खेल्न राष्ट्रिय टोलीको बिदाइ, कप्तान रोहित भन्छन्– ‘टोलीको संयोजन निकै राम्रो छ’