काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी र दीपेन्द्रबहादुर क्षेत्रीले आगामी मौद्रिक नीति तयार गर्दा नेपाल राष्ट्र बैंकको स्वायत्तता कमजोर हुनेगरी हस्तक्षेप नगर्न सरकारलाई सुझाव दिएका छन्। उनीहरूले केन्द्रीय बैंकलाई स्वतन्त्र रूपमा मौद्रिक नीति निर्माण गर्न दिनुपर्ने र वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखेर निजी क्षेत्र तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउने नीति आवश्यक रहेको बताएका… Continue reading मौद्रिक नीति तयार गर्दा राष्ट्र बैंकको स्वायत्तता कमजोर हुनेगरी हस्तक्षेप नगर्न सरकारलाई पूर्वगभर्नरहरूको सुझाव