रूख ढल्दा एक जना गम्भीर घाइते, थप उपचारको लागि काठमाडौँ रिफर
आइबार २१ असार २०८३ ०२:५५ PM
अजय शाहगौशाला (महोत्तरी), असार २१ गते । महोत्तरीको गौशाला नगरपालिका–८ भण्टाबारीस्थित ब्रह्मस्थान मन्दिरको सार्वजनिक जग्गामा रहेको भिस (मसला)को रूख काट्ने क्रममा ढल्दा एक जना गम्भी...