उनन्चालिस लाख ठगीको अभियोगमा दुई जना युवक पक्राउ

  • आइबार​ २१ असार २०८३ ०८:२३ AM
काठमाडौँ / वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेका