रोपाहार रोपाइँमा व्यस्त

  • आइबार​ २१ असार २०८३ १२:०१ PM
डुम्रे (तनहुँ), असार २१ गते । वर्षा भएसँगै तनहुँको म्याग्दे गाउँपालिका–४ छबिसेको खेतमा रोपाहारहरु रोपाइँमा व्यस्त छन् । पर्याप्त वर्षा नहुँदा धान रोपाइँको समयचक्र फेरिँदै गएको कृषि...