गाउँमै आधुनिक स्वास्थ्य सेवा

  • आइबार​ २१ असार २०८३ १२:४९ PM
अमरराज नहर्कीतनहुँ, असार २१ गते ।तनहुँ, गोरखा र लमजुङका सीमावर्ती क्षेत्रका जनताका लागि अब सामान्य उपचारका लागि पनि पोखरा, चितवन वा काठमाडौँ जस्ता टाढाका सहरहरू धाउनुपर्ने बाध्यता...