स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । इप्पानको नयाँ कार्यसमितिको दोस्रो बैठकले १६ वटा विषयगत समिति र उपसमितिहरू गठन गरेको हो । जसमा नीति निर्माण तथा विद्युत् व्यापार समिति संयोजकमा वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामा, ऊर्जा मन्त्रालय समन्वय समिति संयोजकमा नरेन्द्र बल्लभ पन्त, वन, वातावरण तथा भूमिसुधार समन्वय The post इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ? appeared first on Businesspana.