अधिकृत कुटपिट मुद्दामा आठ नगर प्रहरीविरुद्ध मुद्दा

  • आइबार​ २१ असार २०८३ ११:०० AM
जनकपुरधाम : निगौल गाई गौशाला व्यवस्थापन कार्यालयकी प्रमुख कान्तिकुमारी पाण्डेलाई दुव्र्यवहार गर्दै हातपात गरेको आरोपमा नगर प्रहरीबिरुद्ध मुद्दा चलाइएको छ । गत विहीबार गाई गौशालाको मञ्जुरी विनै जग्गामा ढल निकास गर्न खाजेपछि रोक्न गएका पाण्डेलाई हातपात गर्दै दुव्र्यवहारको भिडियो सार्वजनिक भएपछि नगर प्रहरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीले अपराधिक उपद्रव तथा हुलदंगा शीर्षकमा मुद्दा चलाइएको हो ।निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका प्रमुख कान्तिकुमारी पाण्डेलाई दुव्र्यवहार