काठमाण्डु – धनकुटा कांग्रेसका १९ जनाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जनाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन् । सभापति गगनकुमार थापालाई पत्र लेखेर उनीहरू पार्टी छोडेको घोषणा गरेका हुन् । दोस्रो संविधानसभामा कांग्रेसबाट समानुपातिक सदस्य रहेकी तथा कांग्रेस महासमिति सदस्य ताम्ली र कांग्रेस कोशी