काठमाण्डु – सशस्त्र प्रहरी बलले सञ्चालन गरिरहेको एक विद्यालयमा भएको आर्थिक हिनामिना प्रकरर(ामा एक प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । सशस्त्र प्रहरीढारा सञ्चालिन कीर्तिपुरस्थित विद्यालयमा ११ करोड हिनामिना गरेको आरोपमा त्यहाँ कार्यरत लेखा अधिकृत रहेकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीला लामालाई प्रहरीले पक्राउ गरेको हो । इन्स्पेक्टर गुरुङले आफ्नो साथी लामाको खातामा विद्यालयको