प्रकृति र सहर एकै फ्रेममा अटाउने डाँडा गाउँ (तस्बिरहरू)

  • आइबार​ २१ असार २०८३ ०४:०४ AM
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बुढानीलकण्ठ नगरपालिका–५ स्थित डाँडा गाउँ, बुढानीलकण्ठ मन्दिरबाट करिब १० किलोमिटरको दूरीमा रहेको छ।