एजेन्सी । दक्षिण अफ्रिकामा जारी विदेशी नागरिक लक्षित हिंसा र आप्रवासी विरोधी प्रदर्शनका बीच युगाण्डा सरकारले आफ्ना नागरिकहरूको पहिलो समूहलाई स्वदेश फर्काएको छ । जोहानेसबर्गस्थित ओ.आर. टाम्बो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानमार्फत २७३ जना युगान्डाली नागरिक इन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । युगाण्डाको परराष्ट्र मन्त्रालयकाअनुसार दक्षिण अफ्रिकामा बढ्दै गएको आप्रवासी विरोधी हिंसा र असुरक्षाका बीच राष्ट्रपति