झापा : बिर्तामोड नगरपालिकाले लघुउद्यम विकास कार्यक्रमअन्तर्गत महिलाहरूलाई उद्यम सञ्चालनका लागि आवश्यक प्रविधि तथा उपकरण वितरण गरेको छ। सिलाइ–कटाइ, ब्युटी पार्लर, धूपबत्ती तथा साबुन निर्माणसम्बन्धी तालिम पूरा गरी स्वरोजगार बन्न इच्छुक महिलाहरूलाई २० प्रतिशत लागत साझेदारीमा