झापामा ब्राउन सुगरसहित तीन जना पक्राउ, दुई मोटरसाइकल नियन्त्रणमा
आइबार २१ असार २०८३ ०१:४८ AM
झापा : झापाका अर्जुनधारा र बिर्तामोडमा छुट्टाछुट्टै कारबाहीका क्रममा प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट लागूऔषध, मोबाइल फोन र मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ। पहिलो घटनामा हिजो दिउँसो ३ बजे