टेरामोस खरिद प्रकरण: पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा

  • आइबार​ २१ असार २०८३ ०१:४३ AM
नेपाल दूरसञ्चार प्राधिकरणको दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली टेरामोस (वा टेरामोक्ससमेत भनिने) खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा पेसीमा तोकिएको The post टेरामोस खरिद प्रकरण: पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा appeared first on Technology Khabar.