शासकीय सुधारमा सूचना प्रविधिको प्रयोग

  • आइबार​ २१ असार २०८३ ०५:३१ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २१ गते । सूचना तथा सञ्चार मन्त्रालयले सरकार गठन भएयता मन्त्रालयबाट भएको कार्य सम्पादनमा उल्लेख्य प्रगति गरेको छ । सरकारले सार्वजनिक गरेको शासकीय...