‘सञ्चारमाध्यममा भक्तपुर’ पुस्तक सार्वजनिक

  • शनिबार २० असार २०८३ १०:०१ PM
भक्तपुर, असार २० गते । भक्तपुर नगरपालिकाले प्रकाशन गरेको ‘सञ्चार माध्यममा भक्तपुर नपा–भाग २’ पुस्तक आज विमोचन गरेको छ । आज भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको पुस्तक सार्वजनिक का...