हिक्मत कार्की नेतृत्वको कोशी सरकार रक्षात्मक अवस्थामा

  • शनिबार २० असार २०८३ ०३:२६ PM
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर रक्षात्मक अवस्थामा पुगेको छ। आफ्नै दल नेकपा (एमाले) र सत्ता साझेदार नेपाली कांग्रेसका सांसदहरूको चर्को असन्तुष्टिपछि सरकारले प्रदेशसभामै बजेट