काठमाण्डु – काठमाण्डु महानगरपालिकाले पाँचौँ संस्करणको महानगर अनुसन्धान शोधवृत्तिका १० उम्मेदवार गर्ने तयारी गरेको छ । कामपा सहरी योजना आयोगले एकीकृत, सन्तुलित र सर्वाङ्गीण महानगर निर्माणमा अनुसन्धान गर्न महानगर अनुसन्धान शोधवृत्ति तयारी गरेको आयोगको सचिवालय प्रमुख नवराज थापाले जानकारी दिए । थापाका अनुसार सहरी योजना आयोगले अहिले ‘महानगर अनुसन्धान शोधवृत्ति’का उम्मेदवार छनोटका लागि अन्तर्वार्ता र