सन् २०३५ सम्म पाँच वटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने

  • शनिबार २० असार २०८३ ०३:५२ PM
सरकारले नेपाललाई आरोग्य पर्यटनको गन्तव्य मुलुकका रूपमा विकास गर्ने उद्देश्यले सन् २०३५ सम्म पाँचवटा प्रमुख एकीकृत आरोग्य केन्द्र स्थापना गर्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाललाई आरोग्य पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले उक्त योजना