सरकारको एक वर्ष : ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रमा ७५ बुँदे प्रगति सार्वजनिक

  • शनिबार २० असार २०८३ ०३:४२ PM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले वर्तमान सरकार गठनपछि हालसम्म ऊर्जा, जलस्रोत र सिंचाइ क्षेत्रमा भएका उपलब्धिहरू सार्वजनिक गरेको छ। मन्त्रालयले ७५ बुँदे प्रगति विवरण सार्वजनिक गर्दै नीति निर्माणदेखि विद्युत् उत्पादन, प्रसारण, निर्यात, सिंचाइ विस्तार, हरित ऊर्जा प्रवद्र्धन तथा सेवा प्रवाह सुधारसम्म उल्लेखनीय काम भएको जनाएको छ। मन्त्रालयका अनुसार जलस्रोत विधेयक तथा नवीकरणीय ऊर्जा… Continue reading सरकारको एक वर्ष : ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रमा ७५ बुँदे प्रगति सार्वजनिक