चट्याङ लागेर एकको मृत्यु, दुई‌ जना घाइते

  • शनिबार २० असार २०८३ ०८:४७ PM
घोराही‌ समाचारदाता घोराही, असार २० गते‌ । दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई‌ जना घाइते‌‌ भएका छन्। घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्र...