नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव श्रेष्ठ चयन भएका छन् । मञ्चको ८औँ वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षमा सर्वसम्मत रुपमा नयाँ कार्यकारिणी समिति चयन गरेको हो । श्रेष्ठ लक्ष्मी ग्रुपमा आवद्ध छन् । मञ्चका निवर्तमान अध्यक्ष आप्पा शेर्पा निवर्तमान अध्यक्षको रुपमा कार्यकारिणी समितिमा रहने छन् भने प्रथम उपाध्यक्षमा सन्दीप शर्मा र द्वितीय The post एनवाईइएफ काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव श्रेष्ठ appeared first on Businesspana.