बालेन सरकारले सय दिनमा के के गर्‍यो ? (पूर्णपाठ)

  • शनिबार २० असार २०८३ ११:४७ AM
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठन भएको एक दिन पूरा भएको छ । सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर ‘सय दिने उपलब्धि’ सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका सय दिने उपलब्धि सार्वजनिक गरेका हुन् । The post बालेन सरकारले सय दिनमा के के गर्‍यो ? (पूर्णपाठ) appeared first on Businesspana.