लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भीषण वर्षाको सम्भावना

  • शनिबार २० असार २०८३ ०६:५८ PM
काठमाडौँ, असार २० गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा धेरै भारी वर्षाको...