हरियाली धानखेती

  • शनिबार २० असार २०८३ ०५:१६ PM
लमजुङको मध्यनेपाल नगरपालिका–६ बिमिरेपानीबाट देखिएको पिस्तीमा रोपिएको हरियाली धानखेती, पिस्ती खोला, भोर्लेबेंसी र आसपासको क्षेत्र । तस्बिरः देवेन्द्र गुरुङ/रासस