संघर्ष र बलिदानको इतिहास बोकेको एमाले अझै अघि बढ्छ : केपी शर्मा ओली

  • शनिबार २० असार २०८३ ११:४९ AM
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले विभिन्न चुनौती, अवरोध र कुप्रचार सामना गर्दै पनि आफ्ना उद्देश्य प्राप्तिको दिशामा निरन्तर अघि बढिरहने बताएका छन् । ललितपुरमा शनिबार आयोजित ‘नेकपा एमाले पार्टी जागरण अभियान’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नेपाली समाजको जागरण र रूपान्तरणमा असाधारण भूमिका निर्वाह गरेको