एकैसाथ ४२ जना उपसचिवहरूको सरुवा को कहाँ ? (सूचीसहित)

  • शनिबार २० असार २०८३ १०:५० AM
इटहरी । सरकारले एकैसाथ ४२ जना उपसचिवहरूको सरुवा गरेको छ । हिजो (शुक्रबार) भएको निर्णय अनुसार, ४२ जना उपसचिवको सरुवा भएको गृह मन्त्रालयले जानकारी गराएको छ । हेर्नुस् सूची :