मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन अर्थमन्त्रीले केके गरिरहेका छन् ?
शनिबार २० असार २०८३ १०:०९ AM
काठमाडौँ/ नेपाल २०८१ साल फागुनदेखि ‘ग्रे लिस्ट’मा छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क फोर्स (एफएटिए) को ‘ग्रे लिस्ट’बाट हटाउन प्रतिबद्धताका