गम्भीर धक्का सहेका छौँ, वाधा छिचोलेर उठ्नेछौं : ओली

  • शनिबार २० असार २०८३ ०३:०० PM
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनमा पार्टीले गम्भीर धक्का खाएको भए पनि छिट्टै उठ्ने बताएका छन् । पार्टीको बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अहिले पार्टीविरुद्ध कुप्रचार भइरहेको भए पनि आक्रमण धक्काहरू सहँदै उद्देश्यतर्फ अगाडि बढिरहेको बताएका छन् ।उनले भने, ‘हामीले समय–समयमा ठुला धक्काहरू व्यहोरेका छौँ, असफलताहरू पनि भोग्नुपरेको छ । एउटा नदी अगाडि बढ्न प¥यो भने त्यसले कहिले यताको भित्तामा ठोकिँदै, कहिले