माछापुच्छ्रे हिमशृङ्खला

  • शनिबार २० असार २०८३ ०२:१४ PM
पोखरा महानगरपालिका–१४ मझेरीपाटनबाट शनिबार बिहान मौसम खुलेसँँगै देखिएको पाक्दै गरेको चैते धान र पृष्ठभूमिमा माछापुच्छ्रे हिमशृङ्खला। तस्बिरः राधिका कँडेल/रासस