बर्दिबास नगरपालिका पूर्ण साक्षर घोषित, ९७.४१ प्रतिशत नागरिक साक्षर
शनिबार २० असार २०८३ ०२:२४ PM
रवीन्द्र उप्रेतीबर्दिबास, असार २० गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको बर्दिबास नगरपालिकालाई शनिबार एक विशेष समारोहका बिच पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको छ ।नेपा...