काठमाडौं । गृहमन्त्री सुदन गुरुङ शनिबार बिहानै विराटनगर पुगेका छन् । उनी बिहान १० बजेर ५७ मिनेटमा बुद्ध एयरको जहाजबाट विराटनगर विमानस्थलमा ओर्लिएका थिए । गृहमन्त्री गुरुङले विराटनगरमा जिल्ला प्रशासन, कारागार कार्यालय, प्रदेश प्रहरीलगायतका कार्यालयको निरीक्षणमा गरिरहेका छन् । लगत्तै इटहरीको पकलीस्थित सशस्त्र प्रहरीको प्रदेश कार्यालयको निरीक्षण गर्ने योजना छ । गुरुङले प्रहरी कार्यालयका जीर्ण