धरानको देउरालीबाट पाँच ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

  • शनिबार २० असार २०८३ ०६:४२ AM
  धरान । धरान उपमहानगरपालिका–५ देउरालीबाट प्रहरीले पाँच ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, अस्थायी प्रहरी पोस्ट जोरसखुवा