भिडियोमा आधारित एआई प्रविधि प्रयोग गर्न भाइन्टेलिजेन्ससँग सहकार्य गर्दै भोडाफोनथ्री

  • शनिबार २० असार २०८३ ०६:४८ AM
भोडाफोनथ्रीले आफ्नो नेटवर्क स्तरोन्नतिलाई तीव्र बनाउन भिडियोमा आधारित एआई प्रविधि प्रयोग गर्न भाइन्टेलिजेन्ससँग सहकार्य गरेको छ। बेलायतको टेलिकम कम्पनी भोडाफोनथ्रीले हालै भोडाफोन र थ्रीका कोर तथा रेडियो एक्सेस नेटवर्क (आरएएन) The post भिडियोमा आधारित एआई प्रविधि प्रयोग गर्न भाइन्टेलिजेन्ससँग सहकार्य गर्दै भोडाफोनथ्री appeared first on Technology Khabar.