‘एक घर, एक धारा’ अभियानले मालिकामा स्वच्छ खानेपानीको पहुँच विस्तार

  • शनिबार २० असार २०८३ १२:५० PM
ठाकुरप्रसाद आचार्यम्याग्दी, असार २० गते । केही वर्षअघिसम्म मालिका गाउँपालिका–१, निस्कोटका यामबहादुर पुनलाई गाउँको पुछारमा रहेको सार्वजनिक धाराबाट खानेपानी घरसम्म ल्याउन करिब ३० मिन...