गौरवका आयोजनामा प्रगति सेवा प्रवाहमा सहजता

  • शनिबार २० असार २०८३ ११:३५ AM
भैरहवा, असार २० गते । सङ्घीय सरकार निर्माण भएको सय दिन पूरा गर्दै गर्दा लुम्बिनी प्रदेशमा रहेका राष्ट्रिय गौरवका आयोजना, सङ्घीय कार्यालयको सेवा प्रवाह र सार्वजनिक प्रशासनमा सुधारका...