संविधान र संघीयतामाथिको हमला स्वीकार्य हुँदैन : महामन्त्री पौडेल
शनिबार २० असार २०८३ ११:५२ AM
जीवछ यादवलहान, असार २० गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारबाट संविधान र संघीयतामाथि हुने कुनै पनि हमला स्वीकार्य नहुने बताउनुभएको छ । नेपाली कांग्रेस सि...