दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

  • शनिबार २० असार २०८३ ०४:२४ AM
तनहुँ ।  दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी प्रदेश सरकारबाट रु दुई करोड बजेट विनियोजन भएको छ । व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुलका लागि प्रदेश सरकारले आर्थिक वर्ष