सरकारले आज १०० दिने उपलब्धि सार्वजनिक गर्दै

  • शनिबार २० असार २०८३ ०३:५६ AM
काठमाण्डु – सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गर्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबार दिउँसो ३ बजे सरकारका कार्यप्रगतिको समीक्षासहित १०० दिनमा भएका उपलब्धिहरूको सूची सार्वजनिक गर्न लागिएको हो । सरकार गठन भएको शनिबार १०० दिन पुगेको छ। जेनजी आन्दोलनपछि गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि चैत १३ गते बालेन शाहको नेतृत्वमा सरकार गठन भएको