मिराज ढुङ्गानाको सुझाव : ‘सरकारलाई पाँच वर्ष काम गर्न दिनुपर्छ, तर जनताप्रति उत्तरदायी बन्नैपर्छ’

  • शनिबार २० असार २०८३ ०२:२० AM
काठमाडौँ / जेनजी अभियान्ता मिराज ढुङ्गानाले बालेन्द्र शाह नेतृत्वको सरकारले देश बनाउन सकेन भनेर अहिले नै टिप्पणी गर्न नहुने बताएका छन् । सरकारको एकसय दिनको