भोजपुरमा छायांकन गरिएको ‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक

  • शनिबार २० असार २०८३ ०१:३३ AM
भोजपुर : भोजपुरका स्थानीय कलाकारहरूको सक्रिय सहभागितामा निर्माण गरिएको गीत ‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। उक्त भिडियो अभि क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भोजपुरका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोले स्थानीय कला, संस्कृति,