सुशासनको जग कि प्रचारको बाढी? यस्तो रह्यो सरकारको १०० दिन

  • शनिबार २० असार २०८३ १२:३६ AM
काठमाडौं : अन्तरिम निर्वाचनको म्यान्डेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा सरकार गठन भएको १०० दिन पुगेको छ । यो अवधिमा सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका दिशामा उत्साहजनक काम गरेको दाबी गरे पनि सरकार सञ्चालनलगायत केही