सार्वजनिक बिदाको दिन भिमाद नगरपालिका खुल्ला रहने

  • शनिबार २० असार २०८३ ०६:३१ AM
अमरराज नहर्कीतनहुँ, असार २० गते । तनहुँको भिमाद नगरपालिकाले सार्वजनिक बिदा तथा आइतबार आफ्ना कार्यालयहरू खुल्ला राख्ने निर्णय गरेको छ । चालू आर्थिक वर्षका स्वीकृत विभिन्न विकास निर्...