घुमघाममा नेपालीको खर्च चार खर्ब उनन्साठी अर्ब

  • शनिबार २० असार २०८३ ०६:४३ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २० गते । पर्यटनलाई विदेशी पर्यटकसँग मात्र जोडेर हेर्ने परम्परागत दृष्टिकोणलाई चुनौती दिँदै आन्तरिक पर्यटन स्वयम् नेपाली अर्थतन्त्रको महत्वपूर्ण आ...