लहानका सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड वितरण

  • शनिबार २० असार २०८३ ०६:५७ AM
जीवछ यादवलहान, असार २० गते । लहान नगरपालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षण–सिकाइ वातावरण निर्माण गर्ने उद्देश्यले माध्यमिक तहका विद्यालयलाई स्मार्ट बोर्ड...