कपिलवस्तु नगरका १५ विद्यालयलाई क्रिकेट सामग्री वितरण

  • शनिबार २० असार २०८३ १२:३० AM
असार २०, कपिलवस्तु । कपिलवस्तु नगरपालिकाको सहयोगमा कपिलवस्तु क्रिकेट सङ्घले नगर क्षेत्रभित्र रहेका १५ वटा माध्यमिक विद्यालयलाई क्रिकेट सामग्री वितरण गरेको छ। विद्यालयस्तरबाटै क्रिकेट खेलको विकास र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो । एक कार्यक्रमका बीच नगर प्रमुख सुदीप पौडेल, कपिलवस्तु क्रिकेट सङ्घका अध्यक्ष प्रकाश गैरे लगायतको टोलीले विद्यालयका प्रतिनिधिलाई क्रिकेट